एनएसएल २०२५ : धनगढी र ललितपुरले अंक बाँडे

एनएसएल २०२५ : धनगढी र ललितपुरले अंक बाँडे

२३ चैत, काठमाडौं । साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवारभएको दोस्रो खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेले । दुवै टोलीलेल खेलमा गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाएका हुन् । ललितपुरको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP