भदौ २४ गतेको घटनामा गृहको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

भदौ २४ गतेको घटनामा गृहको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले गगत २४ भदौमा भएको जेनजी आन्दोलनको नियमित अनुसन्धान नहुने आशयको धारणा राखेकोप्रति आपत्ति जनाएको छ । बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले पार्टीको गम्भीर आपत्ति रहेको बताए । ‘२४ गतेको घटनामा गृह मन्त्रालयले नै अब कारबाही नगर भनेकोप्रति हाम्रो गम्भीर आपत्ति छ […]

थप पुरा समाचारको लागि
TOP