नीतिगत सहजताले पनि बढाएन सेयर लगानीकर्ताको विश्वास

२३ असोज, काठमाडौं । बुधबार मात्रै नेपाल राष्ट्र बैंकले सेयर बजार बढ्नेगरी तीन वटा नीतिगत व्यवस्था गर्यो । विगतमा बजार उच्च दरले घटेपछि अर्थमन्त्री रामेश्वर खनालको पहलमा असोज ३ गते गठन भएको पूँजीबजार सुधारका लागि गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले नीतिगत सहजता गरेको हो । जसअनुसार एक व्यक्तिले बैंक तथा वित्तीय […]
थप पुरा समाचारको लागि