भूकम्पले जिर्ण बनेको भद्रकाली मन्दिरको पुनर्निर्माण चालु आर्थिक वर्षमै सक्ने लक्ष्य

२३ असोज, काठमाडौं । भूकम्पले जिर्ण बनेको भद्रकाली मन्दिर पुनर्निर्माणको काम चालु आर्थिक वर्षभित्रै सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिरलाई मौलिक परम्परागत शिल्प र शैलीमा पुनरुत्थान गरेर चालु आर्थिक वर्षमै काम सक्नेगरी दैनिक दुई सिफ्टमा काम गरिरहेको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले महानगरको सम्पदा […]
थप पुरा समाचारको लागि