‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ-विजयको नोकझोंक

काठमाडौं । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । खोलाको ढुंगा र बालुवा उत्खननका ठेकेदार दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने नोकझोंकको कथा यसमा छ । दयाहाङको अघिपछि केटाहरूको ग्याङ लिए रवाफका साथ हिँडिरहेको देखिने […]
थप पुरा समाचारको लागि