त्रसित प्रहरीको मनोबल उकास्ने कसरी ?

आफ्ना आँखै अगाडि सहकर्मीलाई कुटीकुटी मारिएको दृश्य ताजै छ । बर्दी फुकालेर आत्मसपर्मण गरेर बाँच्नु परेको पीडा आलै छ । ढल मिसिएको खोलैखोला भाग्दा पनि किनारबाट ढुंगा बर्साएको कुरूप दृश्य पनि आँखै अगाडि नाचिरहन्छ । यी घटनाले प्रहरी झस्किरहन्छन् ।
थप पुरा समाचारको लागि