विघटन जस्तै अवस्थामा छ राष्ट्रिय सभा
मुलुकमा केही नभए जस्तो, विषय नै केही नरहे जस्तो गरी राष्ट्रिय सभा सदस्यहरू मौन देखिन्छन् । किन राष्ट्रिय सभा सक्रिय हुन सकिरहेको छैन छैन ? यस्तो प्रश्नमा राष्ट्रिय सभा सदस्यहरू परिस्थिति देखाएर पन्छिन्छन् ।
थप पुरा समाचारको लागि