कीर्तिपुर क्रिकेट मैदान निर्माण एनपीएल अघि सकिन्छ : भौतिकमन्त्री घिसिङ
रंगशाला निर्माण गुरुयोजना बमोजिम भइरहेकाले निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने मन्त्री घिसिङले बताए ।
थप पुरा समाचारको लागि