प्रतिनिधिसभा निर्वाचन तयारीबारे आयोगले गरायो राष्ट्रपतिलाई जानकारी

प्रतिनिधिसभा निर्वाचन तयारीबारे आयोगले गरायो राष्ट्रपतिलाई जानकारी

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार भेटेर निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । आयोगका अनुसार आयुक्त भण्डारीले राष्ट्रपति पौडेललाई फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीको अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउनका लागि गर्नुपर्ने […]

थप पुरा समाचारको लागि
TOP