कानुन नमिचियोस् भन्नका लागि राष्ट्रिय सभाले खबरदारी गर्नुपर्नेमा जोड

कानुन नमिचियोस् भन्नका लागि राष्ट्रिय सभाले खबरदारी गर्नुपर्नेमा जोड

२३ असोज, काठमाडौं । राष्ट्रिय सभा र सभा मातहतका समितिहरूले वर्तमान सरकारलाई खबरदारी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले ललितपुरमा आज गरेको कार्यक्रममा आवाज उठेको हो । कार्यक्रममा राष्ट्रिय सभाका सांसद, प्रतिनिधि सभाका पूर्व सांसदलगायतले स्थायी संसदको मान्यता पाएको राष्ट्रिय सभाले वर्तमान सरकारसँग समन्वय र खबरदारी एकसाथ गर्नुपर्नेमा जोड दिइएका […]

थप पुरा समाचारको लागि
TOP