प्रधानमन्त्री र गृहमन्त्रीको भयानक अलमल
राज्य चलाउनेहरूले बुझ्नुपर्छ, कुनै पनि प्रदर्शन अन्तिम होइन । भोलि पनि जनताका आवाजहरू उठ्न सक्छन् । त्यस बेला अहिले राज्य चलाउनेहरू त शक्तिमा होलान् नहोलान्, तर देश त रहिरहन्छ ।
थप पुरा समाचारको लागि