अमेरिकामा ‘हरिबहादुरको जुत्ता’को सुखद प्रदर्शन, पहिलो साता कति कमायो ?
मेरिल्याण्ड (अमेरिका) । हरिवंश आचार्य स्टारर सोसल-कमेडी ड्रामा ‘हरिबहादुरको जुत्ता’ले स्वदेशमात्र होइन, यहाँ पनि सुखद कमाइ गरिरहेको देखिएको छ । विशेषगरि नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस र ओहायो राज्यमा फिल्मले राम्रो कमाइ गरिरहेको वितरकले बताएका छन् । नेपालसहित फूलपातीबाट अमेरिकामा समेत रिलिज भएको यो फिल्मले पहिलो साता अमेरिकामा ४८ हजार अमेरिकी डलर (६८ […]
थप पुरा समाचारको लागि