गाजामा बेपत्ता इजरायली बन्दीहरूको शव खोज्न ५ देश सम्मिलित कार्यदल

इजरायली सञ्चारमाध्यमहरूका अनुसार गाजास्थित विद्रोही समूह हमासले अहिले पनि ४८ जना इजरायली बन्दीहरूलाई नियन्त्रणमा राखेको उल्लेख गरेका छन् । तीमध्ये २० जना जीवित रहेको, २६ जनाको मृत्यु पुष्टि भएको र बाँकी दुई जनाको अवस्था अज्ञात रहेको इजरायली अधिकारीहरूको भनाइ छ ।
थप पुरा समाचारको लागि