नेपाल र जापान टी-२० विश्वकप छनोटको सुपर सिक्समा, कुवेत बाहिरियो

नेपाल र जापान टी-२० विश्वकप छनोटको सुपर सिक्समा, कुवेत बाहिरियो

२३ असोज, काठमाडौं । नेपाल र जापान आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेका छन् । बिहीबार भएको समूह बी को खेलमा जापानले कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि एक खेल अगावै सुपर सिक्समा प्रवेश गरेका हुन् । नेपालसँग पनि यसअघि नै पराजित भइसकेको कुवेत आजको हारपछि समूह चरणबाटै बाहिरिएको […]

थप पुरा समाचारको लागि
TOP