विराटनगर किङ्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा

विराटनगर किङ्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा

२३ असोज, काठमाडौं । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदीयमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइनेछ। प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको […]

थप पुरा समाचारको लागि
TOP