सुन तस्करी प्रकरण : पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान
२३ असोज, काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग बयान लिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, महरालाई बिहीबार बोलाएर बयान समेत लिइएको छ । त्रिभुवन विमानस्थलबाट […]
थप पुरा समाचारको लागि