राष्ट्रिय टोलीबाट कुशल देउवाको डेब्यू, सनिशको पहिलो गोल

राष्ट्रिय टोलीबाट कुशल देउवाको डेब्यू, सनिशको पहिलो गोल

२४ असोज, काठमाडौं । कुशल देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यू गरेका छन् । उनले बिहीबार भियतनामसँगको खेलमा दोस्रो हाफको ८५औं मिने६मा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् । खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको थियो । देउवाले डेब्यू गर्न पाउँदा खुसी लागेको भएपनि टिमको हारले निराश भएको बताए । त्यस्तै सनिश श्रेष्ठले […]

थप पुरा समाचारको लागि
TOP