‘लुङटुङ’ डाँडा यसरी भयो पुनहिल

‘लुङटुङ’ डाँडा यसरी भयो पुनहिल

२४ असोज, घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन, आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल […]

थप पुरा समाचारको लागि
TOP