गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : थाई एअर एसियाले अक्टोबर २६ देखि उडान गर्ने
२४ असोज,बुटवल । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एअर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । ‘थाई एअरले २६ अक्टोबरदेखि हप्ताको दुई उडान गर्ने गरी अनुमति लिइसकेको छ, जजिरा लगायत […]
थप पुरा समाचारको लागि