धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

२४ असोज, काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो । बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् । दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी […]
थप पुरा समाचारको लागि