किन जल्यो अदालत ? आत्मसमीक्षा गरौं

पहिला राम्रो न्यायाधीश बन्न सकियो भने मात्र प्रधानन्यायाधीशको पद पनि शोभनीय हुन्छ। यसकारण यो सौदा हुँदै होइन । व्यापारको लेनदेन पनि होइन । जसरी आन्दोलनकारीले कुनै पनि मन्दिर जलाएनन् त्यहीखालको आस्था न्यायालयको पनि चाहिन्छ ।
थप पुरा समाचारको लागि