चुनाव केन्द्रित रास्वपा, स्वर्णिम वाग्लेले बनाउँदैछन् वाचा पत्र

चुनाव केन्द्रित रास्वपा, स्वर्णिम वाग्लेले बनाउँदैछन् वाचा पत्र

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव केन्द्रित भएको छ । रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनेको छ । आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउन लागिएको हो । प्रवक्ता झा भन्छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ […]

थप पुरा समाचारको लागि
TOP