सुनको दैनिक आयात कोटा २५ किलो पुर्याइयो, रेमिट्यान्स सीमा २५ लाख
२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । केन्द्रीय बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्याएको हो । अब देखि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले २५ किलो आयात गर्नेछन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको […]
थप पुरा समाचारको लागि