पूजा र रुबिनासहित ६ खेलाडीले मलेसियामा इन्टरस्टेट टी-२० खेल्ने

पूजा र रुबिनासहित ६ खेलाडीले मलेसियामा इन्टरस्टेट टी-२० खेल्ने

२४ असोज, काठमाडौं । मलेसियन क्रिकेट संघको आयोजनामा यही अक्टोबर १८ देखि २८ सम्म क्वालालम्पुरमा हुने एमसीए वुमन्स इन्टरस्टेट टी-२० च्याम्पियनसिपमा नेपालका ६ जना खेलाडी सहभागी हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुवँरले उक्त प्रतियोगितामा खेल्ने भएका हुन् । सीता, […]

थप पुरा समाचारको लागि
TOP