राष्ट्रिय स्वाधिनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको बताएका छन् । आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’ उनले राजनीतिक संकट पनि कायमै रहेको […]
थप पुरा समाचारको लागि