‘सरकार स्वार्थ समूहको प्रभावमा परेको शंका बढ्यो’

‘सरकार स्वार्थ समूहको प्रभावमा परेको शंका बढ्यो’

वक्तव्यमा भनिएको छ, ‘सबै पक्षसँग यथोचित संवाद गर्न चुक्दा सरकार कुनै खास स्वार्थ समूहद्वारा निर्देशित भइरहेको हो कि भन्ने शंका व्याप्त हुँदै गएको छ । यसले सरकारको वैधतामा क्षय ल्याउने मात्र होइन, मुलुककै हितविरुद्ध प्रतिकूल अवस्था सिर्जना हुन सक्ने खतरा देखिन्छ ।’

थप पुरा समाचारको लागि
TOP