बालेन र सुदनविरुद्धको जाहेरी दर्ता नभएपछि अखिलको टिम पुग्यो परिसर
२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरी दर्ता नभएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ । २१ असोजमा अनेरास्ववियुले जाहेरी दिएको थियो तर दर्ता नभएपछि दबाब दिन अनेरास्ववियुको टिम परिसर पुगेको हो । ‘जोहेरी दर्ता नभएपछि अहिले परिसमा आएका छौँ,’ […]
थप पुरा समाचारको लागि