११ हजार ६३७ विद्यार्थीको आँखा जाँच्दा १ हजार २६० जनामा समस्या

२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना विद्यार्थीको आँखा जाँच गर्दा १ हजार २६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ । स्वास्थ्य विभागले नेपाल नेत्र ज्योती संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्ने गरी विद्यालय छनोट गरेर ५ साउनदेखि ६ असारसम्म आँखा परीक्षण […]
थप पुरा समाचारको लागि