बागमतीमा भदौ अन्तिमदेखि बजेट रोक्का, पूरक बजेट कि संशोधनमा भन्नेमा अन्योल

बागमतीमा भदौ अन्तिमदेखि बजेट रोक्का, पूरक बजेट कि संशोधनमा भन्नेमा अन्योल

२४ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का गरिराखेको छ । २० साउनमा इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकार गठन भएसँगै चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा संशोधन गर्ने कि पूरक बजेट ल्याउने भन्ने विषय नटुंगिएसम्मका लागि बजेट रोक्का गरि राखिएको हो । गत ३ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद् […]

थप पुरा समाचारको लागि
TOP