सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं : प्रचण्ड

सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं : प्रचण्ड

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको […]

थप पुरा समाचारको लागि
TOP