इटहरी मेयर कप क्रिकेट : भोक्रा नर्सिङ गाउँपालिका र दमक नगरपालिका विजयी

इटहरी मेयर कप क्रिकेट : भोक्रा नर्सिङ गाउँपालिका र दमक नगरपालिका विजयी

२३ चैत, इटहरी । दोस्रो इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा शनिवार भोक्रा नर्सिङ गाउँपालिका र दमक नगरपालिका विजयी भएका छन् । पहिलो खेलमा भोक्रा नर्सिङ गाउँपालिकाले धरान उपमहानगरपालिकालाई ३१ रनले पराजित गर्‍यो । भोक्रा नर्सिङ गाउँपालिकाले १६ ओभरको खेलमा ४ विकेट गुमाएर १३२ रन बनाएको थियो ।   भोक्रा नर्सिङका लागि अविशेक शर्माले १८ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP