जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

२४ असोज, काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया तथा प्यासिफिक छनोट अन्तर्गत जापान विरुद्धको खेल नेपालले टस जितेर बलिङ रोजेको छ । ओमनको अल अमरेत क्रिकट ग्राउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पिल्डिङ रोज्दै जापनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । समूह बी मा रहेका नेपाल र जापानले यसअघि नै कुतेवलाई पराजित गर्दे सुपर […]

थप पुरा समाचारको लागि
TOP