कांग्रेस बैठकमा सुझाव : निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्छ
२४ असोज, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर संसद् पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने धारणा आएको छ । शुक्रबारको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले दुवै विषयमा कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए । ‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथीमिति […]
थप पुरा समाचारको लागि