१५ हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक र जवानविरुद्ध भ्रष्टाचार मुद्दा

१५ हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक र जवानविरुद्ध भ्रष्टाचार मुद्दा

२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका निरीक्षक र एक जवानविरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, मझगाँवस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP