अस्थायी रूपमा खुल्यो बीपी राजमार्ग 

अस्थायी रूपमा खुल्यो बीपी राजमार्ग 

करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP