कराते वान सिरिज ‘ए’ स्वर्ण विजेता एरिका सम्मानित, स्वनिम र सविनालाई बिदाइ

कराते वान सिरिज ‘ए’ स्वर्ण विजेता एरिका सम्मानित, स्वनिम र सविनालाई बिदाइ

२४ असोज, काठमाडौं । नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ । एरिकाले विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्  । एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा […]

थप पुरा समाचारको लागि
TOP