नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

२४ असोज, नेपालगन्ज । रंगशाला नेपाल मिडिया प्रालीको आयोजनामा नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुने आयोजकले जनाएको छ । २०७३ साल जेठ १८ गते स्थापना भएको रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै […]
थप पुरा समाचारको लागि