राष्ट्रपति पौडेलले बोलाएको बैठकमा दलबाट को-को सहभागी भए ?
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गरेको सर्वदलीय बैठकमा दलका शीर्ष तहका नेताहरू शितलनिवास पुगेका छन् । राष्ट्रपति पौडेलको सक्रियतामा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्री सहभागी छन् । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव […]
थप पुरा समाचारको लागि