एएफसी यू-१७ महिला एसियन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

एएफसी यू-१७ महिला एसियन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

२४ असोज, काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । […]

थप पुरा समाचारको लागि
TOP