हुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते

हुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते

२४ असोज, हुम्ला । हुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–२ का ४६ वर्षका पाल्दिन कन्जोर लामा र गाउँपालिका–३ लामा खोल्सीका ५५ वर्षका डोलु लामा भालुको आक्रमणमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार पाल्दिन कन्जोर लामा खेतबारीमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेका हुन् भने डोलु लामामाथि गाईवस्तु चराउने क्रममा […]

थप पुरा समाचारको लागि
TOP