मतदाता नामावली ऐन संशोधन अध्यादेश राष्ट्रिय सभामा दर्ता

मतदाता नामावली ऐन संशोधन अध्यादेश राष्ट्रिय सभामा दर्ता

२४ असोज, काठमाडौं । मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विधेयक राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेका हुन् । जसमा गृहमन्त्री अर्यालले अध्यादेशको उद्देश्य र जारी गर्नु पर्नाको कारण उल्लेख गरेका छन् । उनका अनुसार मतदाता नामावली ऐन २०७३ को दफा ४ […]

थप पुरा समाचारको लागि
TOP