रास्वपाले उच्चस्तरीय संवादका लागि स्वर्णिम वाग्लेलाई तोक्यो संयोजक

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य पक्षसँग हुने उच्च स्तरीय संवादका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई संयोजक तोकेको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले विभिन्न पक्षसँग हुने उच्च तहको संवाद गर्न पार्टीबाट वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरेको हो । वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि […]
थप पुरा समाचारको लागि