जग्गा हस्तान्तरण नहुँदा राजधानीका संरचना निर्माणमा ढिलाइ ः पूर्वमुख्यमन्त्री भट्ट
धनगढी । नेपालको संघीय संरचनामा सात वटा प्रदेश निर्माणसँगै प्रत्येक प्रदेशको स्थायी राजधानी तोक्ने विषय राजनीतिक बहसको केन्द्रमा रह्यो । विशेषगरी सुदूरपश्चिम प्रदेशमा स्थायी राजधानीको टुङ्गो लगाउने विषय निकै पेचिलो बन्यो । तत्कालीन मुख्यमन्त्री
थप पुरा समाचारको लागि