युवा संघको मोटरसाइकल र्याली स्थगित

२४ असोज, काठमाडौं । नेकपा एमालेका युवाहरुको संस्था राष्ट्रिय युवा संघले मोटरसाइकल र्याली स्थगित गरेको छ । पत्रकार सम्मेलन गरी संघले भोलि तय गरिएको र्याली स्थगित भएको जानकारी दिएको हो । स्थानीय प्रशासनले रोक लगाएकाले मोटरसाइकल र्याली स्थगित गर्नुपरेको संघका अध्यक्ष क्षितिज थेबेले बताए । स्थगित भएको र्यालीलाई आइतबारका निम्ति अनुमति दिन सरकारसँग माग समेत […]
थप पुरा समाचारको लागि