निर्यातमा अनुदान नदिने अन्तरिम सरकारको निर्णय, उद्योगीको आपत्ति

निर्यातमा अनुदान नदिने अन्तरिम सरकारको निर्णय, उद्योगीको आपत्ति

सरकारको यो नयाँ निर्णयले गत आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका व्यवसायीले निर्यात अनुदान नपाउने भएका हुन् । सरकारको यो निर्णयप्रति उद्योगी–व्यवसायीले विज्ञप्ति नै जारी गरेर विरोध जनाएका छन् ।

थप पुरा समाचारको लागि
TOP