सेनाले भन्यो- शान्ति सुरक्षाका लागि आवश्यक पहल लिएका छौं

सेनाले भन्यो- शान्ति सुरक्षाका लागि आवश्यक पहल लिएका छौं

२४ असोज, काठमाडौं । नेपाली सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिलाई सामान्यीकरण गर्न विद्वतवर्ग, समाजसेवी, सञ्‍चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ । […]

थप पुरा समाचारको लागि
TOP