जाँचबुझ आयोगले माग्यो कारागारबाट फरार कैदीको विवरण

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका कैदीबन्दीहरूको विवरण उच्चस्तरीय जाँचबुझ आयोगले माग गरेको छ । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्दै विवरण माग गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले फरार कैदीबन्दीहरू र क्षति भएका कारागारहरूको विवरण माग गरिएको बताए । २४ भदौको आन्दोलनको क्रममा […]
थप पुरा समाचारको लागि