एमालेले भन्यो- दलहरूलाई इन्कार गर्ने बाटोमा नजानू, पार लाग्दैन

एमालेले भन्यो- दलहरूलाई इन्कार गर्ने बाटोमा नजानू, पार लाग्दैन

२४ असोज, काठमाडौं । नेकपा एमालेले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान वर्तमान सरकारलाई आग्रह गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् । ‘इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजानुहोला । त्यो पार लाग्ने बाटो पनि होइन । त्यसले हामीलाई कहीँ पुर्‍याउँदा पनि पुर्‍याउँदैन,’ […]

थप पुरा समाचारको लागि
TOP