प्रहरीका ३ डीआईजीको सरुवा, मधेश प्रदेशमा थपलिया

प्रहरीका ३ डीआईजीको सरुवा, मधेश प्रदेशमा थपलिया

२४ भदौ, काठमाडौं । नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आज शुक्रबार तीन डीआईजीको सरुवा भएको हो । सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत रहेका गोविन्द थपलियाको मधेश प्रदेशमा सरुवा भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको […]

थप पुरा समाचारको लागि
TOP