प्रतिनिधि सभा पुनर्स्थापना अदालतको विषय हो, निर्वाचनमा जोड दिनुपर्छ : ज्ञानेन्द्र कार्की

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गराउने एजेण्डालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शीर्ष नेताहरुको बैठकमा कार्कीले प्रतिनिधि सभा पुनर्स्थापना अदालतको एजेण्डा भएको बताए । ‘प्रतिनिधि सभा पुनर्स्थापना अदालतको विषय हो, हाम्रो प्राथमिकता यो होेइन, निर्वाचन हो,’ कार्कीले भनेका छन् । मुलुक अप्ठ्यारोमा पर्दा सधैं कांग्रेसले नेतृत्वदायी […]
थप पुरा समाचारको लागि